Himshikharnews.com

किरण सर्गमको ‘मन्द मन्द मुस्कानले’ गीतको म्युजिक भिडियो सार्वजनिक(भिडियो)

काठमाण्डौ । किरण सर्गम राईको स्वरमा रहेको ‘मन्द मन्द मुस्कानले’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । देबेश राईको श्ब्द सङ्गीत रहेको गीतको भिडियो शनिवार एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो । ...