सर्वोच्चले भन्यो, ‘सुशीला कार्कीलाई आजैदेखि काममा फर्काउनू’ [पूर्ण पाठसहित ]

वैशाख २२, २०७४- सर्वोच्च अदालतले संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव यथावत् राख्दै प्रधानन्यायाधीश सुशीला कार्कीलाई आजैदेखि काममा फर्काउन अन्तरिम आदेश दिएको छ ।

kantipur.ekantipur.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार