प्रधानमन्त्री दाहालद्वारा राष्ट्रका नाममा सम्बोधन

जेष्ठ १०

प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारबाटै राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् । संसद्‌मा सम्बोधन गर्ने दुई दिनको असफल प्रयासपछि उनले सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गरेका हुन्र्ने । केहीबेर अघि सुरु सम्बोधनका क्रममा प्रधानमन्त्रीले सरकारको अहिलेसम्मका कामकारबाहीका विषयमा जानकारी गराइरहेका छन् ।

प्रमुख प्रतिपक्षी एमाले लगायत विपक्षी दलले तराईमा स्थानीय तहको संख्या थपको निर्णयमा विरोध जनाएर सदन अवरोध गर्ने चेतावनी दिएपछि संसद् चल्न सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार