नयाँ शक्तिले थाल्यो चुनावी अभियान

हिमशिखर समाचारदाता

सोलुखुम्बु, जेठ ११ गते । नयाँ शक्ति नेपालले सोलुखुुम्बुमा चुनावी अभियान सुरु गरेको छ । बिहीबारदेखि सोलुखुम्बुको कोशीपारीको सोताङ गाउँपालिकाबाट चुनाव केन्द्रित कार्यक्रम सुरु गरिएको नयाँ शक्ति नेपालका संयोजक श्याम क्षेत्रीले बताउनुभयो ।

केन्द्रिय कार्यकारी सदस्य तथा आर्थिक विभाग प्रमुख सुनिल खड्काको अगुवाई सोलुखुम्बुका एक नगरपालिका तथा सात गाउँपालिकामा भेला, घरदैलोनयाँ शक्तिले थाल्यो चुनावी अभियान सन्तोष राउत सोलुखुम्बु समाचारदाता सोलुखुम्बु, जेठ ११ गते । नयाँ शक्ति नेपालले सोलुखुुम्बुमा चुनावी अभियान सुरु गरेको छ । बिहीबारदेखि सोलुखुम्बुको कोशीपारीको सोताङ गाउँपालिकाबाट चुनाव केन्द्रित कार्यक्रम सुरु गरिएको नयाँ शक्ति नेपालका संयोजक श्याम क्षेत्रीले बताउनुभयो ।

केन्द्रिय कार्यकारी सदस्य तथा आर्थिक विभाग प्रमुख सुनिल खड्काको अगुवाई सोलुखुम्बुका एक नगरपालिका तथा सात गाउँपालिकामा भेला, घरदैलो, र्यालीलगायतका कार्यक्रम रहेको बताइएको छ । निर्वाचन कार्यक्रममा सल्लेरीमा पत्रकार सम्मेल गरी जानकारी गराउने क्रममा केन्द्रिय सदस्य सुनिल खड्काले यस निर्वाचनमा चिन्ह, छोटो अवधिको तयारी तथा अन्य कारणले पाटीको आकार सानो भएको भन्दै आगामी प्रदेस तथा संघीय चुनावमा कडा प्रतिस्पर्धा गर्ने उहाँले दाबी गर्नुभयो । सोलुखुम्बुको विकट कोशीपारीको बुङका खड्काले लामो समयदेखि पुराना दलहरुले केही परिवर्तन गर्न नसकेकाले नयाँ शक्तिले नयाँ अवधारणाका साथ अगाडी बढेकाले जनताले बुझेपछि आकर्षण बढ्ने बताउनुभयो । संघीय फोरमसँगको चुनावी तालमेल सहित निर्वाचनमा लागेको उहाँले जानकारी दिनुभयो ।

अहिलेसम्म नयाँ शक्तिले एउटा गाउँपालिकाको प्रमुखको उम्मेदवार सर्वसम्मत घोषणा गरेको जनाएको छ । लिखुपिके गाउँपालिकाको प्रमुखमा मुनिन्द्र बस्नेतलाई उम्मेदवार घोषणा गरेको संयोजक क्षेत्रीले जानकारी दिनुभयो । अन्य पालिकामा पनि उम्मेदवार क्रमशः घोषणा गर्न थाल्ने उहाँको भनाइ छ ।, ¥यालीलगायतका कार्यक्रम रहेको बताइएको छ । निर्वाचन कार्यक्रममा सल्लेरीमा पत्रकार सम्मेल गरी जानकारी गराउने क्रममा केन्द्रिय सदस्य सुनिल खड्काले यस निर्वाचनमा चिन्ह, छोटो अवधिको तयारी तथा अन्य कारणले पाटीको आकार सानो भएको भन्दै आगामी प्रदेस तथा संघीय चुनावमा कडा प्रतिस्पर्धा गर्ने उहाँले दाबी गर्नुभयो ।

सोलुखुम्बुको विकट कोशीपारीको बुङका खड्काले लामो समयदेखि पुराना दलहरुले केही परिवर्तन गर्न नसकेकाले नयाँ शक्तिले नयाँ अवधारणाका साथ अगाडी बढेकाले जनताले बुझेपछि आकर्षण बढ्ने बताउनुभयो । संघीय फोरमसँगको चुनावी तालमेल सहित निर्वाचनमा लागेको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म नयाँ शक्तिले एउटा गाउँपालिकाको प्रमुखको उम्मेदवार सर्वसम्मत घोषणा गरेको जनाएको छ । लिखुपिके गाउँपालिकाको प्रमुखमा मुनिन्द्र बस्नेतलाई उम्मेदवार घोषणा गरेको संयोजक क्षेत्रीले जानकारी दिनुभयो । अन्य पालिकामा पनि उम्मेदवार क्रमशः घोषणा गर्न थाल्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार