राजपालाई भाग लिन सहज हुने गरी निर्वाचन ऐन संशोधन

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा भाग लिन सहज हुने गरी निर्वाचन ऐन संशोधन गरिएको छ। दलको उम्मेद्वार यकिन गर्न निर्वाचन आयोगलाई पठाउनुपर्ने आधिकारिक हस्ताक्षर पठाउनुपर्ने समय आयोगले तोकेअनुसार हुनेछ। पहिले यो समय १५ दिनको थियो।

बिहीबारको संसद बैठकले फास्ट ट्र्याकबाट ऐन संशोधन गरेको हो। संविधान संशोधन गर्न सांसदहरुलाई दिइने समय संसद नियमावलीको एउटा प्रावधान निलम्बन गरिएको छ। संसदमा पेश भएको प्रस्तावमा संशोधन राख्न दिइने ७२ घण्टाको समय दिइन्थ्यो। त्यो हटाइएपछि संशोधन छिट्टै भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार