कतारमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको तदर्थ समिति गठन

सल्लाहकार समिति पनि गठन

सोलुखुम्बु । कतारमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको शाखा गठन प्रक्रिया शुरु गरिएको छ । शुक्रबार बसेको भेलाले समाजसेवी तथा निर्माता कृष्ण बरालको संयोजकत्वमा २२ सदस्सीय तर्दथ समिति गठन गरिएको हो ।

३ महिना भित्र प्रतिष्ठान शाखालाई मुर्त रुप दिने भएकाले कतारमा छरिएर रहेका लोककर्मीहरुलाई गोलबन्द हुन संयोजक बराले आग्रह गरे । कार्यक्रममा मानार्थ सदस्य ईश्वरी काफ्लेले लामो समय देखिको प्रयास सफल भएको बताए ।

भेलाले दुर्गा पंगेनीको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ ।

तदर्थ समितिको नामावली –
संयोजक – कृष्ण बराल (लम्जुंङ्)
सह संजोयक – शक्ति क्षेत्री (पर्बत)
उप संजोयक – नानु घले (नुवाकोट)
प्रथम सचिव – मोहन शाह (अर्घाखाची)
महिला सचिव – कल्पना काफ्ले (पर्बत)
सह सचिव – हरि बिनोद अधिकारि (कास्की)
कोषाध्यक्ष – शिवराम ढकाल (स्याङ्जा)
सह कोषाध्यक्ष – रित कुमार श्रेष्ठ (तनहुँ)

सदस्यहरु –
तिलु शर्मा पौडेल (म्याग्दी)
शरद पाण्डे (दांङ)
सुर्य बहादुर गायक (कास्की)
प्रेम अधिकारी (कास्की)
श्याम डी.सी. (बाँके)
जोयल परियार (इलाम)
दिपेन्द्र सुनार (गुल्मी )
पूर्ण नेपाली (पाँचथर)
इमान सिंह ठकुरी (बाँके)
बिष्णु अधिकारी (पर्बत)
मेघ मोक्तान (रौतहट)
छम परियार (बाग्लुंङ्)
तुल बहादुर परियार (कास्की)
अजित सुनार (गुल्मी)

सल्लाहकार समिति –

प्रमुख सल्लाहकार – दुर्गा पंगेनी (स्याङ्जा)
सदस्य – इश्वर काफ्ले (पाल्पा)
सदस्य – देविका के.सी. (सिन्धुपाल्चोक)
सदस्य – पूर्ण नेपालि (पर्बत)
सदस्य – प्रभात त्रिपाठी (कास्की)

यो समाचार कतार शाखा तर्दथ समितिका सदस्य तिलु शर्मा पौडेलको सहयोग तथा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्रि पंगेनीको समन्वयमा तयार पारिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार