पहिलो चरणको निर्वाचन हुने जिल्लामा कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

काठमाडौं, २६ कार्तिक । यही मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेस र पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिहरु तोकेर संबन्धित जिल्लामा खटाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेले दिनुभएको जानकारी अनुसार नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई अत्याधिक मतका साथ विजयी गराउन नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय प्रतिनिधिहरु तोकेको हो ।

प्रतिनिधिहरुको सूचि यस्तो छ :
क्र.सं. जिल्ला केन्द्रीय प्रतिनिधि
१ सोलुखुम्बु खिलानाथ दाहाल
२ संखुवासभ धना खतिवडा
३ भोजपुर तारामान गुरुङ्ग
४ ओखलढुंगा मृदुला कोइराला
५ ताप्लेजुङ केशवकुमार वुढाथोकी
६ पाँचथर वेनुपराज प्रसाई
७ खोटाङ रमा पौडेल
८ नुवाकोट प्रा। वासुदेव घिमिरे
९ रसुवा बहादुर सिंह लामा
१० धादिङ रामेश्वर उपाध्याय
११ सिन्धुपाल्चोक मिन विश्वकर्मा
१२ दोलखा पुष्पा भुषाल
१३ रामेछाप शोभाकर पराजुली
१४ मुस्ताङ शोभियतबहादुर अधिकारी
१५ म्याग्दी तिलक रानाभाट
१६ बाग्लुङ कुमार खड्का
१७ मनाङ डा। हिमलाल घिमिरे
१८ लम्जुङ धनबहादुर मास्की राना
१९ गोरखा भेषराज दुवाडी
२० रूकुम ९पूर्वी भाग० कृष्ण कार्की
२१ रोल्पा पार्वता डि।सी। चौधरी
२२ रूकुम ९पश्चिम भाग० गेहेन्द्र गिरी
२३ जाजरकोट गोविन्द मल्ल
२४ हुम्ला डा। प्रमोद अर्याल
२५ मुगु डिल्लीराज तिवारी
२६ जुम्ला सरस्वती शाह
२७ कालिकोट आशा वि।क।
२८ डोल्पा विद्या खनाल
२९ दार्चुला नरेन्द्र सिंह भण्डारी
३० बझाङ शंकरप्रसाद पाण्डे
३१ बाजुरा अरुणप्रकाश सिंह राठौर
३२ बैतडी दिलेन्द्रप्रसाद बडू

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार