सोलु सल्लेरीमा कांग्रेसको शक्ति प्रर्दशन (३ मिनेटको भिडियो)

नेताहरु भन्छन्, 'जित निश्चित छ ।'

कात्तिक ३० गते बृहत चुनाबी सभाका लागि सदरमुकाम ओर्लिएका कांग्रेसीहरुले,
‘गाउँ गाउँमा हल्ला छ, कांग्रेसलाई भोट हाल्ने सल्ला छ’
‘सोलुमा कांग्रेस गर्जियो, कम्यूनिष्टहरु तर्सियो’
‘मंसिरको तेस्रो हप्तामा कांग्रेस हुन्छ सत्तामा’

‘भोट के मा ? रुखमा’
‘नेपाली कांग्रेस जिन्दावाद’
‘लोकतन्त्र जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार