स्व. दाहालप्रति आङगेलु शेर्पाको श्रद्धान्जली

संबाददाता,
सोलुखुम्बु, ३ मंसिर

पुर्व प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन प्रति कांग्रेस नेता आङगेलु शेर्पाले दुख व्यक्त गरेका छन् ।

सोलुखुम्बुवाट नेपाली कांग्रेसका प्रदेश सभा ख का उम्मेद्धार आङगेलु शेर्पाले स्वर्गीय दाहालको आत्मालाई शान्ति मिलोस् भन्दै श्रद्धान्जली व्यक्त गरेका छन् । उम्मेद्धार शेर्पाले परिवारजनमा समबेदना समेत व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार