यस्तो छ अधिकारीको जीवनकै अन्तिम भाषण

काठमाडौं । हेलिकप्टर दुर्घट्नामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले ज्यान गुमाएका छन् । उनी सवार हेलिकप्टर दुर्घट्ना हुँदा ७ जनाको निधन भएको थियो ।

तेह्रथुमको आठराइ चुहानडाँडास्थित थुम्की डाँडामा बन्न लागेको विमानस्थलको अवलोकनका लागि मन्त्री अधिकारी त्यहाँ पुगेका थिए । उनले कार्यक्रमलाई निकै उत्साहका साथ स्थानीयवासीहरूसँग पनि सम्वाद गरेका थिए । विहान १० बजेतिर कार्यक्रम स्थलमा पुगेका थिए ।

यस्तो छ मन्त्री अधिकारीको अन्तिम सम्बोधन :

“देशैभर बन्द रहेका एअरपोर्ट सञ्चालन भइरहेका छन्। अन्तर्रा्ष्ट्रिय विमानस्थल पनि बनाउँदै छौँ । यहाँ पनि एअरपोर्ट बनाउने हो । म त्यसैका लागि यहाँ आएको छु।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार