जिल्लान्तर सरुवा बन्द

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्मका लागि शिक्षकहरुको जिल्लान्तर सरुवा बन्द गरेको छ ।
आन्तरिक स्थायीको नतिजा प्रकाशन भइरहको र दरबन्दी मिलानको समेत काम बाँकी भएकाले तत्काललाई सुविधा लिएर शिक्षक निस्किदा तथा अन्य कारणले खाली हुने दरबन्दीमा जिल्लान्तर सरुवा रोकेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार