सोलुमा काँग्रेसको राष्ट्रिय जागरण अभियान

देशव्यापी रुपमा शुरु हुन लागेको नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान सोलुखुम्बुमा बुधबारबाट थालिन भएको छ।

जिल्ला प्रतिनिधिका रुपमा लक्ष्मी राईले सदरमुकाम सल्लेरीमा भियानको उद्घाटन गर्ने सभापति विनोद कुमार बस्नेतले जजानका दिनुभयो।

एक सूचना जारी गर्दै सभापति बस्नेतले कार्यक्रममा नेपाली काङ्ग्रेस सम्बद्ध सबैलाई उपस्थितिका लागि आग्रह गर्नुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार