मन्त्री मातृका यादवमाथि कार्यकक्षमै हातपात….

काठमाडौं । उद्योगमन्त्री मातृका यादवलाई आफ्नै कार्यकक्षमा झण्डै हातपात भएको छ ।

सरुवाको विषयलाई लिएर झण्डै हात हालाहालको अवस्था सिर्जना भएको मन्त्रालयनिकट स्रोतको दाबी छ ।

उद्योग विभागमा भएको सरुवाको विषयमा कर्मचारीहरुले मन्त्री यादवमाथि समेत हातपात प्रयास गरेका छन् ।

रिपोर्टर्सनेपाल.कमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार