नेपाल एडु मेलाका संयोजक सुरेश सिंखडाले विद्यार्थी तथा अभिभावकले ग्याजेटको प्रयोग गरी उत्कृष्ट शैक्षिक संस्था, विषय र अध्ययन खर्च लगायतबारेजानकारी लिनसक्ने बताउनुभयो ।
यसबाट मेला स्थलमा पुग्दा लाग्ने समय र आर्थिक खर्च जोगिने तर्क पनि उहाँले गर्नुभयो । आयोजक संस्थाले पहिलो दिनमा २५ हजार विद्यार्थी तथा अभिभावकले अनलाइनबाट शिक्षण संस्थाबारे जानकारी लिएको दाबी गरेको छ ।