अमेरिका गोली काण्ड : भर्जिनियामा ११ को मृत्यु

काठमाण्डौ । अमेरिकाको भर्जिनियामा रहेको एक सरकारी भवनमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ ।

भवनमा आक्रमण हुँदा ६ जना घाइते भएका छन् । मृतक र घाइतेको पहिचान सार्वजनिक गरिएको छैन।

तिहासकै सबैभन्दा डरलाग्दो दिन भनेका छन् । अमेरिकी मिडियाहरुका अनुसार घटनास्थलमा एफबीआईको टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।

अमेरिकामा बढिरहेको गोलीकाण्डका कारण हातहतियार राख्ने नियममा परिवर्तन गर्नुपर्ने माग उठिरहेका छन् ।

बेलाबेलामा अमेरिकामा यसैगरी अन्धाधुन्ध गोली प्रहारका घटना भइरहेका छन् । गोलीबारीको घटनाको रेकर्ड राख्दै आएको अमेरिकी वेबसाइट गन भ्वाइलेन्सका अनुसार अमेरिकामा यसै वर्ष मास सुटिङको यो १५० औं घटना हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार