बाबुरामको पिएचडीमाथि प्रचण्डको यस्तो टिप्पणी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाबुराम भट्टराईलाई पनि एकतामा आउन आग्रह गरेका छन् ।

शुक्रबार समाजवादी पार्टी छाडेर नेकपामा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आग्रह गरेका हुन् । उनले आफ्ना पूर्व सहकर्मीहरुलाई पार्टी एकतामा आउन आग्रह गरेका हुन । त्यस्तै, उनले नयाँ बनाउँछु भनेर हिडेका डा. बाबुराम भट्टराईको पीएचडी (बौद्धिकता)ले अन्यत्र सकारात्मक परिणाम दिन नसक्ने उनको दाबी छ ।

शान्ति प्रक्रिया भाँड्न चलखेल भैरहेको छ

उनले नेपालमा शान्ति प्रक्रिया भाँड्नको लागि चलखेल भैरहेको पनि चिन्ता व्यक्त गरे । यद्धपी उक्त प्रयास घातक भएको दाहालको टिप्पणी छ । उनले भने,‘शान्ति प्रक्रिया भाड्नकै लागि केही मानिसलाई युरोप घुमाईएको छ ।रिपोर्टर्सनेपाल डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार