शिल्ला पोखरेल विरुद्ध बहुविवाहको मुद्दा दर्ता

काठमाडौं / केही समय अघि घरेलु हिंसा भएको भन्दै प्रहरीको शरणमा पुगेकी अभिनेत्री शिल्पा पोखरेललाई बहुविवाहको मुद्दा परेको छ । छबी ओझाकी जेठी श्रीमतीले शिल्पा विरुद्ध मुद्दा दायर गरेकी हुन ।

छवी ओझाकी जेठी श्रीमतीले आफूसँग छवीले सम्बन्ध विच्छेद नगर्दै शिल्पाले बिवाह गरेको भन्दै बहुविवाहको मुद्दा दायर भएको हो ।

घरेलु हिंसाको मुद्दामा छबी विरुद्ध खरो रुपमा प्रस्तुत भएकी शिल्पालाई अब बहुविवाहको केशले कहाँ पुर्याउँछ आम फिल वृत लगायत सामाजिक सञ्जालमा यसको चर्चा शुरु भएको छ ।bikastimes

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार