समय आएको भन्दै उनले अहिले नगरिए इतिहासले धिक्कार्ने बताए ।
अध्यक्ष दाहालले अहिलेको अवसरको सदुपयोग गर्न पार्टीलाई एक ढिक्का बनाउँदै सरकारको काम प्रभावकारी बनाउनुपर्ने बताए ।
सरकार र पार्टीको काम प्रभावकारी नभएको भन्दै सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।
बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतालाई सुदृढ बनाएर, सरकारको कामलाई प्रभावकारी बनाउँदै गुणात्मक ढंगले जनताको मन जित्नु पर्ने बताए ।
साउन महिनाबाट पार्टीको नीति र सरकारका कार्यक्रमबारे जनतालाई जानकारी दिन देशव्यापी अभियान चलाइने उनको भनाइ थियो ।
कार्यक्रममा संस्थापक सदस्य कर्मचार्यको तस्विरमा माल्र्यापण गरीएको थियो ।इमेजखबरबाट।