काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री एंव पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह अवस्थ भई उपचारका लागि मेडिसिटी अस्पताल भर्ना हुनु भएको छ ।
‘प्रोस्टेट’मा समस्या देखिएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । नेता सिंहलाई स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार बिहान १ बजे अस्पताल लगिएको कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले जानकारी दिए ।
“युरिनमा इन्फेक्सन देखिएको छ । प्रोस्टेटको समस्या देखिएपछि फिभर कन्ट्रोल नभएकाे बाँनियाँले बताउनुभयाे । bikastimes bata