भोली सार्वजनिक विदा दिने सरकारको निर्णय

बकर इदको अवसरमा प्रदेश २ सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रदेश २ सरकारले जारी गरेको सूचनामा मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन् ।

राउतले शुभकामना सन्देश दिदैं इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार