बोल्ड एण्ड ब्युटिफूल स्वस्तिमाको मस्ती मुड(फोटो फिचर)

स्वस्तिमा खड्का अहिले नम्बर वान नायिकाको रुपमा परिचित छिन् । उनको डिमाण्ड चलचित्र क्षेत्रमा बढ्दो छ ।

यतिबेला भने उनी एक कार्यक्रमको सिलसिलमा म्यानमार पुगेकी छिन् । उनले आफ्ना तस्बिरहरु सामाजिक सञ्जालमा सेयर समेत गरिरहेकी छिन् ।

स्वस्तिमालाई सामाजिक सञ्जालमा लाखौँ दर्शकले पछ्याउने गरेका छन् । उनको सुन्दरताको प्रशंसा गर्नेको पनि कमी छैन । त्यसैले उनका तस्बिरहरु सामाजिक सञ्जालमा सधैँ चर्चामा रहन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार