सिन्धुपाल्चोक ६ किलो दु’र्घटनामा बाँच्न सफल अन्दाजी ६-७ महिनाकी यी नानीको कोहि आफन्त हालसम्म सम्पर्कमा आउनु भएको छैन। कृपया शेयर गरि आफन्त भेट्टाउन सहयोग गर्नु होला।
आइतबार बिहान ८ः३० बजे बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालले जानकारी दिए ।
इन्स्पेक्टर खनालका अनुसार उक्त बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको थियो । दु’र्घटनामा दर्जनभन्दा बढी घाइते भएका छन् । घा’इतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । source : simpalonline.com