नक्सा हाम्रो संविधानको अङ्ग बनेको छ, अब भूमिमाथिको स्वामित्व लिनुपर्छ : गगन थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले नक्सा संविधानको अङ्ग बनेको र अब भूमिमाथिको स्वामित्व लिनुपर्छभन्ने संसदले सन्देश दिएको स्प्ष्ट पारेका छन् । त्यस्तै, आजको संसदले नेपालका सबै जातजाति, भाषा र समूदायको हकअधिकार र आत्मसम्मान नै हाम्रो राष्ट्रिय एकता सबैभन्दा ठुलो आधार भएको र यसरी बनेको एकताको बलमा नै हामीले हाम्रो भूमिका पुरा गर्न सक्छौँ भन्ने अर्को सन्देश दिएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल टिव्टरमार्फत थापाले यस्तो उल्लेख गरेका हुन् । हेरौं थापाको ट्विट-‘आजको संसदका दुई सन्देश: १. नक्सा हाम्रो संविधानको अङ्ग बनेको छ,अब भूमिमाथिको स्वामित्व लिनुपर्छ। २. नेपालका सबै जातजाति,भाषा र समुदायको हक अधिकार र आत्मसम्मान नै हाम्रो राष्ट्रिय एकता सबैभन्दा ठुलो आधार हो ओपन ।यसरी बनेको एकताको बलमा नै हामीले हाम्रो भूमिका पुरा गर्न सक्छौँ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले नक्सा संविधानको अङ्ग बनेको र अब भूमिमाथिको स्वामित्व लिनुपर्छभन्ने संसदले सन्देश दिएको स्प्ष्ट पारेका छन् । त्यस्तै, आजको संसदले नेपालका सबै जातजाति, भाषा र समूदायको हकअधिकार र आत्मसम्मान नै हाम्रो राष्ट्रिय एकता सबैभन्दा ठुलो आधार भएको र यसरी बनेको एकताको बलमा नै हामीले हाम्रो भूमिका पुरा गर्न सक्छौँ भन्ने अर्को सन्देश दिएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल टिव्टरमार्फत थापाले यस्तो उल्लेख गरेका हुन् । हेरौं थापाको ट्विट-‘आजको संसदका दुई सन्देश: १. नक्सा हाम्रो संविधानको अङ्ग बनेको छ,अब भूमिमाथिको स्वामित्व लिनुपर्छ। २. नेपालका सबै जातजाति,भाषा र समुदायको हक अधिकार र आत्मसम्मान नै हाम्रो राष्ट्रिय एकता सबैभन्दा ठुलो आधार हो।यसरी बनेको एकताको बलमा नै हामीले हाम्रो भूमिका पुरा गर्न सक्छौँ।’ Reportersnepal bata

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार