राजधानीमा आज कोरोनाबाट दुई महिलाको मृत्यु भएको पुष्टि

राजधानीमा मंगलबार राती मृत्यु भएकी एक महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचारत काठमाडौं टेकुकी ७७ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएपछि स्वाव परिक्षण गराइएको थियो । बुधबार विहान आएको परिक्षण रिपोट पोजेटिभ देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया एक महिलासहित राजधानीमा बुधबार दुई महिलाले कोरोनाबाट ज्यान गुमाएका छन् ।-reportersnepal.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार