
डा भोला रिजाललाई कोरोना सङ्क्रमण देखापरेको छ । आफू र श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
डा. रिजाल अहिले ह्याम्स हस्पिटल, धुम्बाराहीको आइसोलेसनमा रहनुभएको छ ।
उहाँमा सामान्य लक्षण देखा परेको खबर आजको गोरखापत्रले छापेको छ ।



