काठमाडौँ । आज बिहानै भूकम्पको धक्का महशुस गरिएको छ । कोरोना कहरकाबिच काठमाडौँलगायत देसको विभिन्न भूभागमा बुधबार शक्तिशाली भूकम्पको धक्का गएको छ ।
खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीका अनुसार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भइ ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए। चितवनमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।
भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए। चितवनमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। -source:yohokhabar.com