होम आइसोलेसनमा रहेका शशांक कोइराला अस्पताल भर्ना

भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएका नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

एक्कासि शरीरको तापक्रम बढेपछि उनी गएराति ओम अस्पतालमा भर्ना भएका छन् ।

महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार हाल कोइरालाको स्वास्थ्य अवस्था सामान्य रहको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार