कांग्रेस नेता मीन बिश्वकर्माको स्वास्थ अबस्था गम्भीर

नेपाली काङ्ग्रेसका नेता तथा सांसद मीन बिश्वकर्माको स्वास्थ अबस्था गम्भीर भएको छ। कोरोना भाइरसको संक्रमणका कारण उहाँको ग्रान्डी अस्पतालको आइसियुमा  उपचार भइरहेको आफन्तले जनाइएको छ ।

गत १ गते कोरोना पुष्टि भएपछि चार दिन होम आइसोलेसनमा बसेका बिश्वकर्माको स्वासप्रस्वासमा समस्या आएपछि वीर अस्पतालमा लगिएको थियो । उहाँको  अबस्था क्रमश कमजोर बन्न थालेपछि भ्यान्टिलेटरमा थप उपचारका लागि ग्रान्डी अस्पतालमा लगिएको थियो।

चार दिनददिन आइसियुमा राखरा उपचउप भइरहेको भए पनि अबस्था गम्भीर बनेको बताइएको छ।

पुर्व वाणवाणि मन्त्री समेत रहनुभएका विश्वकर्मालाई घरमा आइसोलेसन रहँदा  नै स्वासप्रस्वासको समस्या बढेको थियो। अस्पताल लगेको दुई हप्तासम्ममा पनि  स्वास्थ्य अबस्थामा उल्लेखनीय सुधार नआएको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार