नेपाल दलित संघको गाेराखानीको अध्यक्षमा चन्द्र बि.क. 

काठमाडौं । नेपाल दलित संघ साेलुदुधकुण्ड नगरपालिका वडा नं ९ गाेराखानीकाे अध्यक्षमा चन्द्र बि.क चयन भएका छन् ।

 चाैथाे वडा अधिवेशन मार्फत दलित महिला वडा सदस्य समते रहेकी बि.कको सभापतित्वमा १५ सदस्यी कार्यासमिति गठन गरेको हो ।

कार्याक्रममा जिल्ला अध्यक्ष कर्णबहादुर विश्वकर्मा, साेलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, नगर प्रवक्ता शारदा माया तामाङ्ग, वडा अध्यक्ष काजी शेर्पा, नेपाली कांग्रेसका खुम्बुपासाङ ल्हमु गाउँपालिका प्रवक्ता पासाङ शेर्पा र नेपाल दलित संघ साेलुखुम्बु जिल्ला अध्यक्ष कर्णबहादुर बिश्वकर्माकाे उपस्थिति रहेको को उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार