विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमै सुनुवाइ गर्ने आदेश

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनवाई संवैधानिक इजलासबाटै हुने भएको छ ।

सो मुद्दा सर्वोच्च अदालतको वृहत इजालसमा सुनुवाइ हुनु पर्छ भन्ने माग सहितको निवेदनमा आज संवैधानिक इजलासमा भएको सुनुवाइ पछि उक्त मुद्दामा गम्भीर संवैधानिक व्याख्याको विषय देखिएकाले निवेदहरुको माग बमोजिम हनु नपर्ने ठहर भएको उल्लेख छ ।

साथै मुद्दा हेर्दा हेर्दैमा रहेको र अर्को सुनुवाइ माघ ४ गते हुने आदेश भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार