आज नेपालमा कोरोना भाइरसका ६ सय ३ जना संक्रमित थपिएका छन् । आज ४ हजार २ सय ८९ जनाको कोरोना परिक्षण गर्दा ६ सय ३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
बुधबार २४ घन्टामा काठमाडौ उपत्यकमा मात्र २५४ जना संक्रमित थपिएका छन् ।
थपिएका संक्रमित मध्ये काठमाडौमा १७३, भत्तपुरमा २० र ललितपुरमा ६१ जना रहेका छन् । त्यसैगरी, आज १३९ जना संक्रमणमुक्त भएका छन् ।रिपोर्टर्स नेपाल डट कमबाट