कठमाडौं । सरकारले पर्यटन प्रवद्धन गर्न सकारी तथा संगठित संस्थाका कर्मचारीलाई वार्षिक दश दिन भ्रमण काजको व्यबस्था मिलाइको छ ।
आर्थिक वर्ष २०७८र७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गर्नु भएको हो ।
उद्योगलाई ५० प्रतिशत घरभाडा छुट
सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ।
सरकारी, निजी र सहकारीका भावनमा सञ्चालन भएका उद्योगहरुले निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुट पाउने घोषणा अर्थमन्त्री विष्णु पौडेलले गर्नुभयो।