अफगानिस्तानमा रहेका नेपालीको विवरण संकलन गर्दै सोलु प्रशासन

अफगानस्तानमा समस्या परेका नेपाली नागरिकलाई नेपाल सरकारले सुरक्षित घर फर्काउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जिल्लाबासीलाई विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले एक सूचना जारी गर्दै आफ्ना परिवारका सदस्य अफगानस्तानमा भए सम्पुर्ण विवरण प्रशासनमा उपलब्ध गराउन आग्रह गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार