काठमाडौं जांदै सुमो मानेभञ्ज्याङमा दु’र्घटना, एक जनाको मृ’त्यु

ओखलढुंगाको मानेभञ्ज्याङमा टाटा सुमो दु’र्घटना हुँदा एक जनाको घटनास्थलमै मृ’ त्यु भएको छ।

बा ११ च ५२१० नम्बरको सुमो ओखलढुंगाबाट काठमाडौँ जाँदै गर्दा दु’र्घटना भएको हो। अन्य यात्रु गम्भीर घा’ इते भएको प्रत्यक्षदर्सी नवराज तामाङले बताउनुभयो।

चालक ३० बर्षिया केशव कटुवाल, धुलिखेलका मानकाजी तामाङ र रामेछापको राधिका योगी घा’ इते रहेको जनाइएको छ भने घ’ टनाको थप विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार