लुम्बिनीको कांग्रेस सभापतिमा पौडेल पक्षका पुन विजयी (मत परिणामकाे सूची सहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा संस्थापनइतर समूहका अमरसिंह पुन विजयी भएका छन् ।

संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई पराजित गर्दै पुन सभापतिमा निर्वाचित भएका हुन् ।

उपसभापतिमा राजु खनाल र भुवन श्रेष्ठ, महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य तथा सहमहामन्त्रीमा विष्णुप्रसाद खनाल, खगराज पाण्डे र निमा गिरी निर्वाचित भएका छन् ।

उससभापतिमा निर्वाचित खनाल मात्रै देउवा पक्षका हुन । उनले पाैडेल पक्षका अष्टभुजा पाठकलाइ पराजित गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार