दुई जना कांग्रेस केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

कांग्रेस केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्वाचित भएका छन् । दुबै जना निर्विरोध निर्वाचित भएका हुन् ।

जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएसँगै उनीहरु प्रदेश नम्बर २ को खुलातर्फ निर्विरोध निर्वाचित भएका हुन् ।

सो पदमा ढुंगाना, रिजाल र रायले उम्मेदवारी दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार