कांग्रेस मतदानको समय फेरी बढ्यो( सूचना सहित)

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तरगत आज भइरहेको मतदानको समय फेरी थपिएको छ।

ढिलो गरि शुरु भएको मतदान निर्धारित समयमा नसकिएपछि राती साढे दश बजे सम्म मतदानको समय थप गरिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार