नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् । प्रारम्भीक मतगणनामा देउवाले अग्रता लिएका हुन् ।
१२०० मतगणना गर्दा शेरबहादुर देउवाले ५७२ मत पाएका छन् । डा . शेखर कोइराला ४५५ मत ल्याएका छन् ।