९९ जना कांग्रेस केन्द्रीय सदस्यमा हालसम्म कसको कति मत? हेर्नुहोस्

नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ ।

काँग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा जारी मतगणनाको पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ । खुला केन्द्रीय सदस्यतर्फ ९९ उम्मेदवारको मत सार्वजनिक भएको हो ।

जसमा सबैभन्दा बढी डा. शंशाक कोइरालाले ल्याउनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार