कांग्रेस महिला खुला तर्फ २६५० मतगणना हुँदा कसको मत कति ?

नेपाली कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्य पदको मतगणना जारी छ । खुला महिलातर्फको केन्द्रीय सदस्यमा डा.डिला संग्रौला पन्तले अग्रता लिइरहेकी छिन् ।

२०६५ मत गणना हुदा:

१) डा. डिला संग्रौला पन्त: १६५०

२) पुष्पा भुसाल: १५५९

३) डा. आरजु राणा देउवाः १४५६

४) अम्बिका बस्नेत १३१०

५) इश्वरी न्यौपानेः १२९६

६) सरिता प्रसाईः ११९०

७) रमा कोइराला पौडेलः १०५८

८) सुशिला ढकाल आचार्यः १०४१

९) रंगमती शाही १०२५

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार