भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले भोलि (बिहीबार) सार्वजनिक दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। सरकारको निर्णयसँगै सरकारी र विदेशस्थित कूटनीतिक नियोगका कार्यालयहरु बन्द रहनेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार