भुमि आयोग सोलुखुम्बुको अध्यक्ष नियुक्त

भुमि आयोग सोलुखुम्बुको अध्यक्षमा उत्रमान खालिङ नियुक्त हुनुभएको छ।

नेपाल सरकारको मन्त्रिपरिषदको आजको बैठकले भुमि आयोगको अध्यक्षमा नेपाली काँग्रेसका जिल्ला सहसचिव समेत रहेका खालिङलाई नियुक्त गरेको हो ।

नेपाल ट्रेड युनियन काँग्रेसको अध्यक्ष समेत रहेका राईलाई मन्त्रिपरिषदले आयोगको अध्यक्ष बनाएको हो । नेपाली काँग्रेसको राजनितिमा लामो समय देखि सक्रिय युवा नेता राईसँग सामाजिक क्षेत्रको अनुभव पनि छ ।

केही समय पत्रकारितामा पनि जोडिएका राईले सामाजिक संस्था ‘द स्मल वल्र्ड’ नेपाल मार्फत सामाजिक क्षेत्रको काम गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार