बालेन फराकिलो अन्तरले अगाडि, स्थापित दोस्रोमा

काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् । उनले २१३ मत तयार ल्याएर आफ्नो अग्रता कायम राखेका हुन् ।

नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा छन् । उनले १५९ मत प्राप्त गरेका छन् ।

गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले १४७ मत ल्याउनु भएको छ । काठमाडौंमा बालेनले सुरुवाती अग्रता कायम राखेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार