सम्पर्कविहिन भएको तारा एयरका क्याप्टेन प्रभाकरसहित यात्रुको पहिचान खुल्यो (नामावलीसहित)

१९ जना यात्रु बोकेर उडेको तारा एयरको विमान आज बिहानदेखि सम्पर्कविहिन भएको छ । चालक दलका सदस्यहरुमा जहाजमा क्याप्टेन प्रभाकर घिमिरे, विमान परिचालिका किस्मी थापा र चालक दलका अर्का सदस्य इस्सव पोखरेल थिए ।

चालक दलको सदस्यहरु –

१. क्याप्टेन प्रभाकर घिमिरे

२. उत्सव पोखरेल

३. एयर होस्टेज क्रिष्टी

यात्रुहरु –

१. बान्देकर वैसवी

२.इन्द्रबहादुर गोले

३.पुरुषोत्तम गोले

४.राजनकुमार गोले

५.मेइक ग्रीटग्राफ

६.बसन्त लामा

७.गणेश नारायण श्रेष्ठ

८.रवीना श्रेष्ठ

९.रश्मी श्रेष्ठ

१०.रोजिना श्रेष्ठ

११.प्रकाश सुनुवार

१२.मकरबहादुर तामाङ

१३.राममाया तामाङ

१४.सुकुमाया तामाङ

१५.तुलसादेवी तामाङ

१६.अशोककुमार त्रिपाठी

१७.धनुश त्रिपाठी

१८.ऋतिका त्रिपाठी

१९.वी विलनर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार