चेक बाउन्स बैंकिङ कसुर मुद्दामा यस्तो आयो सर्वोच्चको आदेश

सर्वोच्च अदालतले बैंक खातामा रकम नभएको जानकारी हुँदा हुँदैपनि चेक काटेर दिनेलाई कैद तथा जरिबानासहित बिगो बराबरको रकम भराउने फैसला गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरु आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पुर्ण इजलासले चेक बाउन्सको मुद्दा बैंकिङ कसुर मानिने ठहर गरेको हो ।

गणेश रावलले दिएको जाहेरीमा कैलाली टिकापुरकी निर्मला सोडारीलाई बैंकिङ कसुर ठहर गर्दै अदालतले जारीगरेको संक्षिप्त आदेशमा चेकलाई विनिमय लिखत मान्नुको पछाडी सो लिखत नगद जस्तै गरी विनिमय हुन सक्छ भन्ने मानिने उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार