कांग्रेस सोलुखुम्बुमा महासमिति समिति सदस्य निर्विरोध निर्वाचित

 

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले ११ जना महासमिति सदस्य निर्विरोध निर्वाचित गरेको छ । पार्टीको जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार सोमबार ११ जना महासमिति सदस्यहरु निर्विरोध निर्वाचित भएको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ ।

महासमिति सदस्यमा प्रभुराम बस्नेत, नाम्गेल जाङ्बु शेर्पा, नविन थापा, मनोज खड्का, र अशोक कुमार झा, गान्धीमाया तामाङ, गीता गुरुङ, प्रकाशकुमार बस्नेत, नातीकाजी गुरुङ, पासाङ शेर्पा र फूर्किमा शेर्पा निर्विरोध निर्वाचित भएको नेपाली कांग्रेस जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार