कुन पसल कहिले खाेल्ने, कहिले बन्द गर्ने

उपत्यकामा तीनहप्ते लामो निषेधाज्ञालाई खुकुलो पारेसँगै तीनवटै जिल्ला प्रशासनका कार्यालयले पसलहरुलाई आलोपालो सञ्चालन गर्ने दिने निर्णय सार्वजनिक गरेको छ । अध्यावश्यक वस्तु वा सेवा मध्ये औषधी विक...

बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्न बैंकहरुका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक विज्ञप्ति जारी गरी राजस्व संकलनका लागि मंगलबारदेखि विहीबारसम्म राष्ट्र बै...

सोलुखुम्बुमा ८२ प्रतिशत भूकम्प पीडितले घर बनाए

सन्तोष राउत/ सोलुखुम्बु । भूकम्प गएको पाँच वर्ष पार गर्दा सोलुखुम्बुमा करिब ८२ प्रतिशत भन्दा बढी घर निर्माण भएका छन् । जिल्लाभरी जम्मा लाभग्राहीको सूचीमा १३ हजार ६७३ घर प्रमाणित भएकोमा पुनर्निर्म...

कोरोना बीमा पुनः विवादमा

कोरोना संक्रमितहरूको संख्या निरन्तर उकालो लागिरहेका बेला निजी प्रयोगशालाको पीसीआर परीक्षण अस्वीकार गर्ने बीमा समितिको निर्णयले कोरोना बीमा पुनः विवादमा फसेको छ । कोरोना बीमालेख गरेका व्यक्ति क...

फेरी बढ्यो पेट्रोलको मूल्य

पेट्रोलको मुल्य वृद्धि भएको छ । नेपाल आयल निगमले मङ्गलबार मध्यरातिबाट लागू हुने गरी प्रतिलिटर रु २ का दरले मुल्यवृद्धि गरेको हो । मुल्यवृद्धिसँगै काठमाडौं उपत्यकालगायत देशका अधिकांश भागमा पेट्...

चार्टरभन्दा नियमित उडान भाडा महँगो

नियमित हवाई भाडादर चार्टर उडानभन्दा झन्डै दोब्बर निर्धारण भएको छ। यो भडादर बुधबारदेखि लागू हुनेछ। नियमित उडानको नयाँ भाडा लकडाउन (चैत) अघिको तुलनामा भने झन्डै सात गुणासम्म महँगिएको छ। नियमिततर...

सोलुखुम्बुमा नै बन्यो भालु/बाँदर धपाउने उपकरण

सन्तोष राउत/ सोलुखुम्बु । भालुबाट मकै जोगाउन बारीमै सुत्ने सोलुखुम्बुका लेकाली भेगका किसानले भालु धपाउने उपकरण आफैँले बनाएका छन् । डिभिजन वन कार्यालय सोलुुखुम्बुले भालुबाट हैरान भएका किसानका लाग...

भावी अर्थमन्त्री को होलान् ?

अर्थ र सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडा मन्त्री पदबाट हट्ने पक्का भएको छ । नेकपाको अन्तरबिरोध हल गर्न गठित छ सदस्यीय कार्यदलको सुझावपछि हुने मन्त्रीमण्डल पुनर्गठनमा खतिवडालगायत धेरैजना मन्त्...

पेट्रोल, डिजेल र मट्टितेलमा फेरि मूल्य बढायो सरकारले

सरकारले पेट्रोलियम पदार्थको माउ फेरि बढाएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमका अनुसार ती सबैमा प्रतिलिटर १ रुपैयाँका दरले...

सुनको मुल्य ओरालो लाग्दै

आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । शुक्रबार प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मुल्य आइतबार भने २ सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मुल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ र तेजाबी स...