उपनिर्वाचन समीक्षा: नेकपालाई सोचेजस्तो भएन, कांग्रेसलाई राहत मिल्यो, उत्साह मिलेन

काठमाडौं। उपनिर्वाचनको परिणाम सत्तापक्ष र प्रतिपक्षी दुवै दलले सोचे जस्तो आउन सकेन । अघिल्लो निर्वाचनमा गठबन्धन मात्र बनाएर निर्वाचनमा सहभागी भएको नेकपा पार्टी एकीरकण भएपनि खासै उपलब्धी हासिल ...

मन्त्रिपरिषद् पुनर्गठनः को हटे, कोको बने मन्त्री ? (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रप...

नेकपालाई ग्याष्ट्रिक भयो, अब क्यान्सर लाग्छ : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रैको अराजक गतिविधिका कारण खतरा भएको बताएका छन् । दाहालले पार्टीभित्र एकले अर्कोलाई सिद्धाउने परिपाटी देखिएको बताए । नेकपा चितवनले आयोजना गरेको चियापा...

नेकपाको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम (फोटो फिचर)

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम शुरु भएको छ । ...

यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख महराबारे थरीथरीका टिप्पणी, पीडित महिलाको चेतावनी

सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सामाजिक सञ्जालमा थरीथरीका टिप्पणी हुन थालेको छ । महराले संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीको निवासमै गएर आइतबार यौन दुर्व्यवहार...

सत्तारुढ दल नेकपा फासीवादतर्फ उन्मुख : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ दल नेकपा फासीवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । राजधानीमा आज भएको कार्यक्रममा उनले दुई तिहाईको बहुमत भए पनि केही काम गर्न नसकेपछि सरकार नै फासीवाद...

कांग्रेस केन्द्रीय समितिको आकार बढ्यो : गच्छदारले पाए ११ केन्द्रीय सदस्य र ६ सय महाधिवेशन प्रतिनिधि

नेपाली कांग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसँग दुई वर्षअघि भएको पार्टी एकतालाई पूर्णता दिएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसँग भएको सहमत...

निर्वाचन क्रिकेट संघको, भिडन्त कांग्रेस र कम्युनिष्टको

काठमाडौं । सरकारी हस्तक्षेपकै कारण अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) द्धारा निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारण सभा काठमाडौंमा हुँदैछ । शुक्रबारदेखि (असोज १० र ११ गते ) ...

बढी शुल्क लिने कलेज सञ्चालकको धम्की ‘मन्त्री नै हटाइदिन्छौं’

निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शुल्क लिएको स्विकारेका छन्। यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै...

भालुको आक्रमणबाट बृद्ध गम्भिर घाइते

सन्तोष राउत/ सोलुखुम्बु। सोलुखुम्बुमा भालुको आक्रमणबाट एक बृद्ध गम्भिर घाइते हुनुभएको छ ।सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुको हेवामा मङ्गलबार दिउँसो भालुको आक्रमणबाट पासाङ शेर्पा घाइते भएको वडा ...