घट्दो रेमिट्यान्स,बढ्दो व्यापार घाटा चुनौतीपूर्ण: राष्ट्र बैंक

काठमाडौं, बैशाख १४ । बैंक स्थापनाको ६२औं वार्षिकोत्सवको अवसर पारेर विहिबार राजधानीमा आयोजित कार्यक्रममा केन्द्रिय बैंकले मुलुकको आर्थिक स्थिती सकारात्मक रहेपनि न्यून पूँजीगत खर्च, घट्दो रेमिट्यान्स ...

सहमति कार्यान्वयन नभएसम्म निर्वाचनको औचित्य छैन्ः राजेन्द्र महतो

काठमाडौं, बैशाख १४ । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनको बिषयमा मधेसी दलहरुसंग सरकारले गरेको सहमति कार्यान्वयन नभएसम्म निर्वाचनमा भाग नलिने बताएका छन् । बिहीबार इमेज च्यानल...

धितोपत्र बजारमा सूचना प्रवाह बारे बोर्डले गरायो सचेत –

काठमाडौं, बैशाख १३ । धितोपत्र बजारमा सूचना प्रवाह बारे धितोपत्र बोर्डले सचेत गराएको छ । सूचीकृत संगठित संस्थाहरुको धितोपत्र बजार मूल्यमा प्रभाव पर्ने कतिपय सूचनाहरु आधिकारिक निर्णय हुनु अगावै बाह...

पुस्तक चर्चाः ‘पर्पला’ मा प्रेम र यौन मात्रै छैन

मैले तीन वर्षको प्रयासमा ‘पर्पला’ उपन्यास तयार पारेको हुँ । ०७० बैशाखमा पहिलो कृतिका रुपमा ‘च्याट गर्ल’ कथासंग्रह निकालेपछि अब उपन्यास लेख्छु भनेर नयाँ किताबमा हात हालेको थिएँ । केही पाना लेख्न पनि था...

नयाँ शक्ति सहित ६८ दलको धर्ना सुरु

२ बैशाख काठमाडौं । दलीय चुनाव चिन्ह पाउनुपर्ने माग गर्दै आन्दोलनलाई निरन्तरता दिँदै आएका नयाँ शक्ति पार्टी नेपालसहितका ६८ दलले शनिबारबाट काठमाडौंमा अनसन सुरु गरेका छन । संसदमा रहेका दलहरुलाई मात्रै...

मोरङको सुनवर्सीमा सिरुवा मेला

२ वैशाख विराटनगर । मोरङको रतुवामाई नगरपालिका-५ गोविन्दपुरस्थित राजा सुनवर्षीको थानमा पुजा अर्चाना गरी सिरुवा मेला भर्नेको शनिबार भिड लागेको छ । तराईका आदिवासी समुदायले ताजपुरिया, गनगाई, राजवंशी, था...

नुवाकोटमा ऐतिहासिक ‘सिन्दूरे जात्रा’ मनाइँदै

३१ चैत, नुवाकोट । नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्राको विशेष दिन आज सिन्दूरे जात्रा मनाइँदै छ । जात्राको मुख्य तथा विशेष दिन आज अपराह्न नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सिन्दूरे जात्राको ...

डिपिएल क्रिकेटमा कञ्चनपुरको पहिलो जित, चौराहा ११ रनले पराजित

३१ चैत, काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलमा धनगढी टिम चौराहालाई ११ रनले हराउँदै कञ्चनपुर आइकोनिकले लिगमा पहिलो जित आत्मसाथ गरेको छ । राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको चौराहाले...