सहमति कार्यान्वयन नभएसम्म निर्वाचनको औचित्य छैन्ः राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनको बिषयमा मधेसी दलहरुसंग सरकारले गरेको सहमति कार्यान्वयन नभएसम्म .....

काठमाडौं, बैशाख १४ । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनको बिषयमा मधेसी दलहरुसंग सरकारले गरेको सहमति कार्यान्वयन नभएसम्म निर्वाचनमा भाग नलिने बताएका छन् ।
बिहीबार इमेज च्यानलसंग कुरा गर्दै नेता महतोले मधेसको जनसंख्याको आधारमा स्थानीय तहको संख्या नवढाएसम्म चुनाव गर्नुको औचित्य नरहेको दाबी गरे ।

एमालेको अचुचित अडानका कारण दलहरुबीच सहमति बन्न नसकेको उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार